Ysta food Grnuhos, Jasle Tpailai Kyansr Bchauँc Weights READ MORE NEWS

1:50 AM

अदुवा : धेरै अगाडी अदुवा रुघा– खोकीदेखि लिएर पेटको रोग निको पार्नको लागि प्रयोग गरिन्थ्यो । पछिल्लो अनुसन्धान प्रतिवेदन अनुसार , अदुवा क्यान्सरको उपचारका लागि पनि एकदमै फाइदाजनक छ । यसले क्यान्सर लाग्नबाट बचाउने गर्दछ ।ginger
ginger
बेसार : बेसारमा करक्यूमिन नामक पदार्थ पाइन्छ जसले स्वस्थ्यका अनेक समस्याहरुका साथै रोगहरु पनि निर्मूल पार्ने काम गर्दछ ।turmeric यसमा हुने एन्टिअक्सिडेन्ट र एन्टिएन्फ्लामेन्ट्री गुणले क्यान्सर बढ्न दिँदैन । यस्तै धेरै स्रोत र अध्ययनका अनुृसार बेसारले क्लोन क्यान्सर प्रोष्टेट क्यान्सर , स्तन क्यान्सर , छालामा हुने क्यान्सर आदि विरुद्ध लड्ने काम गर्दछ ।besar 1
besar 1
रातो खुर्सानी : यस्ता खुर्सानीमा हुने केपसेसिनले शारिरक दुखाईमा राहत प्रदान गर्दछ । केपसेसन छालामा लगाएमा सवस्टेन्स –पी नामक केमिकल उत्पादन गर्दछ । जसले दुखाइबाट टाढा भगाउने काम गर्दछ साथै क्यान्सरका कोषहरु बढ्न दिँदैन ।red chilli 2
red chilli 2


लसुन : लसुनबाट पर्याप्त मात्रमा सल्फर प्रप्त् ागर्न सकिन्छ साथै यसमा हुने आजीनाइन , आलिगोसइ केराइडस फ्लेवनाइडस , सेलेनियम आदिको राम्रो स्रोत मानिन्छ यि सवै चिज शरिरका लागि फाइदाजनक छन् । स्रोतका अनुसार लसुनको नियमित सेवनले पेट कोलोन , स्तन आदि क्यान्सरको खतरा कम हुने गर्दछ ।

 

पुदिना : पुदिनाको सेवनले पाचनतन्त्र तन्दुरुस्त राख्दछ । क्यान्सरबाट बचाउन पुदिनाले महत्वपुर्ण भुमिका निर्वाह गर्दछ । क्यान्सरको उपचारको क्रममा पेटको हरेक किसिमको समस्याबाट मुक्त गर्न सहयोगि भुमिका खेल्छ । पुदिनायुक्त चिया पिउनु स्वास्थ्यको लागि एकदमै राम्रो मानिन्छ ।pudina

You Might Also Like

0 comments