Agar Jnako including eight soldiers shot dead loss READ MORE NEWS

2:08 AM

पोर्चुगल, पश्चिमी अफ्रिकी मुलुक केप वर्देमा एक सैनिकले आफ्ना आठ जना सहपाठीसहित ११ जनालाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले उनको खोजी सुरु गरेको छ ।
aff
पूर्व पोर्चुगाली उपनिवेश केप वर्देका राष्ट्रपति जर्ज कार्लोस फनसेकाले आफ्नो फेसबुक पेजमा जनाएअनुसार हत्यामा संलग्न भगुवा सिपाहीको खोजी भइरहेको बताउनुभएको छ ।

You Might Also Like

0 comments